२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल स्टक एक्सचेन्जको ४३औं साधारण सभा सम्पन्न

नेपाल स्टक एक्सचेन्जको ४३औं साधारण सभा सम्पन्न

1.3K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज लिमिटेडको ४३ औं साधारण सभा सम्पन्न भएको छ। उक्त सभामा कम्पनीले ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभामा सहभागी शेयरधनीहरूले कम्पनीको आर्थिक वर्षको समग्र प्रदर्शन र आगामी योजनाबारे छलफल गरे। नेपाल स्टक एक्सचेन्ज लिमिटेडले हालको वित्तीय वर्षमा आर्थिक सुधार र सेयर बजारको वृद्धि हुने विश्वास व्यक्त गर्दै शेयरधारकलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij