२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

385
Shares

काठमाडौं बिहिबार सुनचाँदीको मुल्य बढेको छ । आज छापावाल सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको छ । बुधबार प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij