२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डलरको मूल्यले बनायो नयाँ रेकर्ड

डलरको मूल्यले बनायो नयाँ रेकर्ड

1K
Shares

बिहीबार, नेपाली बजारमा डलरको मूल्य पुनः नयाँ उचाइमा पुगेको छ। यस दिन डलरको मूल्यले पुस २३ गतेको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३७ रुपैयाँ ६६ पैसा रहेको छ भने खरिददर १३७ रुपैयाँ ६ पैसा रहेको छ। पुस २३ गते, डलरको यस्तो दर क्रमशः १३७ रुपैयाँ ६३ पैसा र १३७ रुपैयाँ ३ पैसा थियो। सो दिनको तुलनामा यस दिन ३ पैसाले बढेर डलरको मूल्यले नयाँ रेकर्ड बनाएको हो। युरोपियन युरोको एकको खरिदर एक सय ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ। हिजो यसको मूल्य एकको खरिददर १४२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा थियो।

 

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.06 137.66
eur (European Euro)
1 141.18 141.80
gbp (UK Pound Sterling)
1 169.60 170.35
chf (Swiss Franc)
1 150.29 150.95
aud (Australian Dollar)
1 85.07 85.44
cad (Canadian Dollar)
1 95.30 95.71
sgd (Singapore Dollar)
1 100.12 100.56
jpy (Japanese Yen)
10 8.65 8.69
cny (Chinese Yuan)
1 18.69 18.78
sar (Saudi Arabian Riyal)
1 36.51 36.67
qar (Qatari Riyal)
1 37.60 37.77
thb (Thai Baht)
1 3.95 3.97
aed (UAE Dirham)
1 37.32 37.48
myr (Malaysian Ringgit)
1 30.44 30.57
krw (South Korean Won)
100 9.37 9.41
sek (Swedish Kroner)
1 12.26 12.32
dkk (Danish Kroner)
1 18.92 19.00
hkd (Hong Kong Dollar)
1 17.62 17.70
kwd (Kuwaity Dinar)
1 444.34 446.28
bhd (Bahrain Dinar)
1 363.55 365.15
omr (Omani Rial)
1 356.02 357.58

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij