२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

485
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेको हो । आज सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँ कारोबार भइरहेको छ । विहिबार सुन प्रतितोला १ लाख ५० हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार  चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij