२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

1.1K
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । आज सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँ कारोबार भइरहेको छ । बुधवार तोलामा १ लाख ४९ हजार ७ सयमा कारोबार भएको  भएको थियो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार  बिहीवार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij