२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

560
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ५० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ १९ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६०  पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १६  पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा युएई दिराम एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा निर्धारण भएको छ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ तीन पैसा तोकिएको छ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.90 136.50
eur (European Euro)
1 141.32 141.94
gbp (UK Pound Sterling)
1 170.44 171.19
chf (Swiss Franc)
1 151.65 152.32
aud (Australian Dollar)
1 84.95 85.33
cad (Canadian Dollar)
1 94.38 94.80
sgd (Singapore Dollar)
1 100.16 100.60
jpy (Japanese Yen)
10 8.67 8.70
cny (Chinese Yuan)
1 18.62 18.70
sar (Saudi Arabian Riyal)
1 36.18 36.34
qar (Qatari Riyal)
1 37.28 37.44
thb (Thai Baht)
1 3.97 3.99
aed (UAE Dirham)
1 37.00 37.16
myr (Malaysian Ringgit)
1 30.27 30.40
krw (South Korean Won)
100 9.35 9.40
sek (Swedish Kroner)
1 12.31 12.36
dkk (Danish Kroner)
1 18.95 19.03
hkd (Hong Kong Dollar)
1 17.49 17.57
kwd (Kuwaity Dinar)
1 441.02 442.97
bhd (Bahrain Dinar)
1 360.19 361.78
omr (Omani Rial)
1 352.97 354.53

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij