२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सीवाइसी नेपाल लघुवित्तले लाभांश नदिने

सीवाइसी नेपाल लघुवित्तले लाभांश नदिने

1.3K
Shares

काठमाडौं – सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको ६ गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij