२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकले लाभांश नदिने

प्रभु बैंकले लाभांश नदिने

530
Shares

काठमाडौं – प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।

बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले यस वर्ष शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै बैठकले सोही बमोजिम वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij