२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल फाइनान्सले लाभांश नदिने

नेपाल फाइनान्सले लाभांश नदिने

1.1K
Shares

काठमाडौं – नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ ।

पुस २ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij