२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइएमबि एस क्यापिटलद्वारा लाभांश घोषणा

एनआइएमबि एस क्यापिटलद्वारा लाभांश घोषणा

880
Shares

काठमाडौं –  एनआइएमबि एस क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

मंसिर १३ गते बसेको क्यापिटलको सञ्चालक समिति बैंठकले २५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो ।  साथै कम्पनीले लाभांस प्रस्तावसहित पुस ५ गते साधारण सभा पनि बोलाएको छ । साधारण सभा क्यापिटलको सभा हल लाजिम्पाट, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०।८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij