२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक कम्पनिको बोनस शेयर सूचीकृत

नेप्सेमा एक कम्पनिको बोनस शेयर सूचीकृत

1.3K
Shares

काठमाडौं – नेपाल ल्युब आयलको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार कम्पनीको २५ प्रतिशत बोनस बापत नेप्सेले १ लाख २२ हजार ४० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत गरेको हो ।

सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij