२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

945
Shares

काठमाडौं – नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य घटेको छ । आज सुन तोलामा ५०० रुपैयाँले घटेको हो । सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलामा एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज यता, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij