२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक लघुवित्तको बोनस सेयर सुचिकृत

नेप्सेमा एक लघुवित्तको बोनस सेयर सुचिकृत

860
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूर्योदय वोमी लघुवित्तको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा सूर्योदय वोमीको १४.००५१४३ प्रतिशत बोनस सेयर सुचिकृत भएको हो ।

सूर्योदय वोमीको १२ लाख ८२ हजार १०८.५३७२ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । बोनस सेयर असोज १६ गते नेप्सेमा सुचिकृत भएको हो । उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि मात्र नेप्सेमा कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij