२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

1.5K
Shares

काठमाडौं – नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य घटेको छ । सोमबार सुनको मुल्य प्रतितोला १०० रुपैयाँ घटेको हो । सोमबार छापावाला सुनको मुल्य १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मुल्य १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij