काठमाडौं – शेयर बजार नेप्से परिसूचक ४ अंकले घटेर २,५७६ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३२० कम्पनीको १ करोड ३९ लाख ५२ लाख १२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड ९१ लाखको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज २० करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ११ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समहको ०.१२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१२ प्रतिशतसहित ११ उपसूचक राताम्य भएका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij