२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

असोज महिनाका लागि बैंकको ब्याजदर कुन बढ्यो ? कुनको घट्यो ?

असोज महिनाका लागि बैंकको ब्याजदर कुन बढ्यो ? कुनको घट्यो ?

580
Shares

काठमाडौं – असोज महिनाका वाणिज्य बैंकहरूको ब्याजदर सामान्य घटेको छ । २० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर घटाएका छन् भने २ वाणिज्य बैंकहरुले बढाएका छन्।

भदौ महिनाको तुलनामा एनएमबि बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन्। यस्तो ब्याजदर बढाउने बैंक भने कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड रहेका छन्। बाँकी ९ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij