२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिप्रदी अटो पार्टसले ल्यायो चाडपर्व लक्षित विशेष अफर

सिप्रदी अटो पार्टसले ल्यायो चाडपर्व लक्षित विशेष अफर

510
Shares
20240904_Dashain Offer

काठमाडौं – टाटा जेन्युइन पार्ट्सको नेपालको लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले चार्डपर्व बिशेष कार्यक्रम सार्वजनिक गरेको छ ।

यसपालीको दशै, तिहार र छठ पर्वको अवसरमा टाटाका जेन्युइन पार्टस, टाटा मोटर्स जेन्युइन आयल र ड्युराफट पार्टस खरिद गरि स्र्काच कुपन मार्पत नगद उपहार प्राप्त गर्न सकिनेछ ।

लक्की ड्र मार्फत अन्य आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन । चाडपर्व बिशेष उपहार नेपालभरी रहेका सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडका ४० वटा रिटेलर हरुमा लागु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij