काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा एक लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलाको एक लाख ४८ हजार ८०० रुपैयाँमा कायम थियो ।
त्यस्तै चाँदीको मूल्य तोलाको १ हजार ७१५ रुपैयाँमा कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ७२० रुपैयाँ कायम थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij