२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर : प्रदीप पौडेलको वरीयता घटाइयो

मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर : प्रदीप पौडेलको वरीयता घटाइयो

1.2K
Shares

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन् ।

वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा भएका छन् । १६ औं स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij