काठमाडौं– नेप्से परिसूचक ५ दशलमव २९ अंकले घटेर २७५५ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२३ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ७१ करोड माथिको शेयर कारोबार भएको छ । ३ कम्पनिको शेयर मुल्यमा कुनै परिर्वतन भएन ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij