काठमाडौँ – सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा केशव कुमार पौडेल नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको साउन १ गते दिउँसो ४ बजे बसेको बैठकले पौडेललाई कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मा दिएको हो । पौडेल यस अघि सबैको लघुवित्तिमा सिइओको रुपमा कार्यरत रहेका थिए ।
साविकको सबैको लघुवित्त र साधना लघुवित्त एक आपसमा मर्ज भई सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij