२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साउन १ गते सार्वजनिक बिदा

साउन १ गते सार्वजनिक बिदा

310
Shares

काठमाडौं -कर्णाली प्रदेश सरकारले  साउने सङ्क्रान्ति तथा देउडा पर्वका अवसरमा  भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij