काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा नियुक्त भएका छन् । आज पौडेलले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरूले आज बिहान ११ बजे शितल निवासमा शपथग्रहणको कार्यक्रम छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij