२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल टेलिकमको केन्द्रीय प्रवक्तामा किशोर कुमार भट्ट नियुक्त

नेपाल टेलिकमको केन्द्रीय प्रवक्तामा किशोर कुमार भट्ट नियुक्त

1.3K
Shares
Mass Image Compressor Compressed this image. https://sourceforge.net/projects/icompress/ with Quality:85

काठमाडौँ – नेपाल टेलिकमको केन्द्रीय प्रवक्तामा किशोर कुमार भट्ट नियुक्त भएका छन्। कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक भट्टलाई कम्पनीको प्रवक्ता तोकिएको नेपाल टेलिकमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij