२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज उच्च कारोबार भएका १० कम्पनी

आज उच्च कारोबार भएका १० कम्पनी

1K
Shares

 

काठमाडौ – साताको अन्तिम कारोबारका दिन विहिबार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३२ अकंले घटेर २११२.२९ बिन्दुमा बन्द भएको छ।  बिहिबार ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij