२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बृद्धभत्ताका लागि १ खर्ब १६ अर्ब बजेट

बृद्धभत्ताका लागि १ खर्ब १६ अर्ब बजेट

1.4K
Shares

काठमाडौं – सरकाले बृद्धभत्ताको रकमलाई यथावत राखेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको लागि १ खर्ब १६ अर्ब रुपैयाँ बृद्धभत्ता लगायतका कार्यक्रम सञ्चालनको लागि खर्च हुने जानकारी दिए ।

अहिले ६८ वर्ष उमेर पुरा भएको व्यक्तिले महिनाको ४ हजार पाउने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij