२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड विनियोजन

श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड विनियोजन

810
Shares

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij