२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त

सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त

1.6K
Shares

काठमाडौं -सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छिन् । कम्पनीको गत बैशाख २६ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरि उनलाई सञ्चालकमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij