२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२३ निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

२३ निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

715
Shares

काठमाडौं – सार्वजनिक खरिद अनुगमनको कार्यालयले ठेक्का लिएर समयमा काम नगरेको भन्दै विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले २३ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो। कार्यालयले केही निर्माण कम्पनीहरूलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij