२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त

सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त

690
Shares

काठमाडौँ- सेन्ट्रल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त भएका छन् ।

कम्पनीको सोमबार अर्थात् चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij