काठमाडौं – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका नायव प्रमुख कार्याकारी अधिकृत रोशनकुमार अधिकारीको राजीनामा स्वीकृत भएको छ ।
सस्थाले चैत ८ गतेबाटै लागू हुने गरी अधिकारीको राजीनामा स्वीकृत भएको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij