२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टी–२० शृंखलाको उपाधि नेदरल्यान्ड्सले जित्यो

टी–२० शृंखलाको उपाधि नेदरल्यान्ड्सले जित्यो

765
Shares

काठमाडौं – घरेलु टिम नेपाललाई चार विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधि नेदरल्यान्ड्सले जितेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्दै शृंखलाको उपाधि चुमेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij