२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकको सेयरधनीलाई ५ वर्ष पुरानो लाभांश लिन अनुरोध

सिटिजन्स बैंकको सेयरधनीलाई ५ वर्ष पुरानो लाभांश लिन अनुरोध

940
Shares

काठमाडौं – सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश लैजान सेयरधनीलाई अनुरोध गरेको हो ।

उक्त लाभांश आजैका मितिले ३५ दिनभित्र लैजानुपर्नेछ । ५ वर्षसम्म पनि नलगेको लाभांश लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि २०७३ कोषै जम्मा गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij