२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

1.7K
Shares

काठमाडौं –  आज शेयर बजार नेप्से परिसूचक १ दशलमव ७६ अंकले घटेर २,०३३ को विन्दुमा कायम भएको छ । आज १५० कम्पनीको शेयर मुल्य घटेको छ भने ९० कम्पनीको शेयर मुल्य बढेको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ ३ का इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij