२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल सुनचाँदी व्यवसायी महासंघको साधारण सभा चैत २३ र २४ गते हुने

नेपाल सुनचाँदी व्यवसायी महासंघको साधारण सभा चैत २३ र २४ गते हुने

1.9K
Shares

काठमाण्डौ- नेपाल सुनचाँदी व्यवसायी महासंघको वार्षिक साधारण सभा तथा पाचौँ महाअधिवेशन आगामी चैत २३ र २४ गते हुने भएको छ ।

काठमाण्डौमा आयोजना गरिएको उक्त महाधिवेशन सभाको उद्घाटन तथा बन्द सत्र चैत २३ गते शुक्रबार गरिने मिति तय भएको छ । भने अधिवेशन सत्र चैत २४ गते शनिबारका दिन हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसका साथै प्रदेश महासंघको अधिवेशन पनि आगामी चैत ३ गते एकैदिन सम्बिन्धत प्रदेशमा नै गर्ने निर्णय भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij