२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज कतिमा हुदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुदैछ सुनचाँदीको कारोबार ?

1K
Shares

काठमाडौं – मंगलबार पनि सुनचाँदीको मुल्य घटेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij