२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सालपा विकास बैंकको ११ औं साधारण सभा फागुन १९ गते

सालपा विकास बैंकको ११ औं साधारण सभा फागुन १९ गते

715
Shares

काठमाडौं – सालपा विकास बैंक लिमिटेडले ११ औं वार्षिक साधारण सभा फागुन १९ गते गर्ने भएको छ । बैंकको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा शुभम फाउन्डेसनको सभा हलमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को खण्ड ख संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij