२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालका लागी पाकिस्तानी राजदुत र परराष्ट्र सचिवविच भेटवार्ता

नेपालका लागी पाकिस्तानी राजदुत र परराष्ट्र सचिवविच भेटवार्ता

655
Shares

काठमाडौं – नेपालका लागी पाकिस्तानका राजदुत अबरार एच हाशमीले परराष्ट्र सचिव सेवा लम्सालसँग भेट गरेका छन । राजदुत हाशमीले सचिव लम्साललाई कार्यभार सम्हालेकोमा बधाई दिए । भेटका अवसरमा द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षमा छलफल भएको थियो ।

भेटमा दुई पक्षिय संयन्त्रलाई पुनर्जीवित गर्ने, शिक्षामा सहयोग, व्यापार, यात्रा, जलवायु परिवर्तन र सार्क आदि विषयमा छलाउल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij