२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एसबिआई बैंकद्धारा सेयरधनीहरुको खातामा लाभांश जम्मा

नेपाल एसबिआई बैंकद्धारा सेयरधनीहरुको खातामा लाभांश जम्मा

920
Shares

काठमाडौं -नेपाल एसबिआई बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले पुस १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ८० प्रतिशत नगद लाभांश जम्मा गरेको जनाएको छ ।

साधारण पश्चात सम्बन्धीत शेयरधनीहरुले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गर्ने ब्यवस्था गसिरसकेको जनाएको छ । हालसम्ममा पनि शेयर अभौतिकीकरण नगराएको तथा हितग्राही खातामा बैंक खात नं अद्यावधिक नगराएको शेयरधनीले हितग्राही खाता खालेको सम्बन्धीत निक्षेप सदस्यमा सम्र्पक गरी बैंक खाताको विवरण अद्यावधिक गरेपछि लाभांश रकम जम्मा हुने जनाइएको छ ।
कम्पनीले ३०औं वार्षिक साधारण सभाबाट ३ दशमलव ७० प्रतिशत बोनश शेयर र ६ दशमलव ८० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij