२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मध्य भोटेकोशी जलविद्युतको साधारण सभा पुस २७ गते

मध्य भोटेकोशी जलविद्युतको साधारण सभा पुस २७ गते

1.8K
Shares

काठमाडौं – मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले १२औं वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २७ गते साधारण सभा गर्ने जनाएको छ ।

कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij