२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

1.8K
Shares

काठमाडौं – लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ७ प्रतिशत बोनस वितरण गर्ने र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले जनाएको छ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij