२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

४.२६ अंकले बढ्यो नेप्से

४.२६ अंकले बढ्यो नेप्से

1.3K
Shares

काठमाडौं– सोमबार ४.२६ अंकले बढेर नेप्से परिसूचक १९६९.१८ विन्दुमा आएपछि बजार बन्द भएको छ। आइतबार नेप्से एकै दिन ४२.१४ अंकले घटेको थियो। सोमबार ८७ करोड रूपैयाँको कारोबार भएको हो।
यस दिन २७१ वटा धितोपत्रको २८ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ। एक सय ६९ कम्पनीको मूल्य बढ्दा ७८ वटाको मूल्य घटेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij