२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

1K
Shares

काठमााडैँ – कांग्रेस सांसद सुनील शर्मा पक्राउ परेका छन् । शर्मालाई राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।
शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij