काठमाडौं – नेप्सेमा एनएमबि बैंकको ऋणपत्र सूचीकृत भएको छ। बुधबार बैंकको ४० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । सो बैंकले १० वर्ष अवधिको १०.७५ प्रतिशत व्यजदरमा ऋणपत्र जारि गरेको थियो । सोही ऋणपत्र असार २० गते (आज) बैंक र नेप्सेबीच ऋणपत्र सूचीकरण सम्झौता भएको छ । कम्पनीको सेयर सम्झौता भएको दोस्रो दिन अर्थात भोलीबाट ऋणपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij