२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कपिलवस्तुमा बस दुर्घटना हुँदा ६ जना घाइते

कपिलवस्तुमा बस दुर्घटना हुँदा ६ जना घाइते

1.1K
Shares

काठमाडौं – बझाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ना ६ ख १३३९ नम्बरको बस आज बिहान पाँच बजे शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना भएको हो ।

घाइतेहरुको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसमा ४० जना यात्रुहरु थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij