२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ड्रागन बोट रेसमा नेपाल दोस्रो

ड्रागन बोट रेसमा नेपाल दोस्रो

1.5K
Shares
clejfbg ul/Fb} sf:sL, * c;f/ M ;+:s[lt ko{6g tyf gful/s p88odGqL ;'bg ls/ftL / g]kfnsf nflu lrlgofF /fhb't 5g ;f]ª kf]v/fdf z'qmaf/b]lv ;'? ePsf] g]kfn—rLg k|m]G8;Lk …8«fug af]6 /]; km]l:6enÚ sf] pb3f6gkZrft ;xefuLnfO{ xft xNnfP/ clejfbg ub}{ . tl:a/ M s[i0f bjf8L÷/f;; k|lt:kwf{ ub}{ g]kfnL / lrlgof 6f]nL sf:sL, * c;f/ M kf]v/fdf z'qmaf/b]lv ;'? ePsf] g]kfn—rLg k|m]08;Lk …8«fug af]6 /]; km]l:6enÚ cGtu{t km]jftfndf k|lt:kwf{ ub}{ g]kfnL / lrlgof 6f]nL . tl:a/ M s[i0f bjf8L÷/f;;

पोखरा- पोखरामा भएको ड्रागन बोट रेसमा नेपालले दोस्रो स्थान लिन सफल भएको छ। शनिबार अन्तिम दिन आयोजित अन्तिम प्रतियोगिता अन्तर्गत पाँच मिटर रेसमा चीनको युनानले प्रथम स्थान हात पारेको हो भने नेपालले दोस्रो स्थान लिन सफल भएको हो।

नेपालको २ टिम र चिनियाँ २ टिम बीच उपाधीका लागि भएको अन्तिम प्रतिस्पर्धामा युनान ड्रागन बोट टिम प्रथम भएको हो। यस अन्तर्गत नारा नेपाल टिम दोस्रो र सिचुवान ड्रागन बोट टिम तेस्रो भएका छन्।

नेपालकोतर्फ बाट प्रतिस्पर्धामा सहभागी ४ टिम मध्ये ‘नारा ड्रागन बोट टीम’ र ‘एनआसीए ड्रागन बोट टीम’ले अन्तिम ४ मा स्थान लिएको जनाइएको छ।
पोखरामा दक्षिण एसियाकै पहिलोपटक यो प्रतिस्पर्धा शुक्रबारदेखि दुई दिन पोखराको फेवातालमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij