काठमाडौं – नेपाल धितोपत्र बोर्डले थप एक दर्जन कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । सोमबार बोर्डले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो ।
धितोपत्र व्यवसायी(धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई लाइसेन्स दिइएको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij