काठमाडौं– गायक तथा रचनाकार सन्तोष थापाले आफैले गाएको गित सपनाको सहरूको फिमेल भर्सन प्रबिशा अधिकारीको स्वरमा आफ्नै युट्युब च्यानल सन्तोष थापामा म्युजिक भिडियो सहित ल्याएका छ्न ।
प्रबिशाको आवाजमा निकै सुमधुर र कर्णप्रीय रहेको येस गितका रचनाकार सन्तोष आफै हुन भने गीत लाई कल्याण सिंले सगीत, उदयराज पौडेलले संगित संयोजन गरेका छ्न ।
यस गितको म्युजिक भिडियोमा अहिलेका ब्यस्त कलाकार सरोज प्रजा राना र कलाकार आकान्क्षा आचार्यको रमाइलो रोमान्टिक केमिस्ट्री देख्न सकिन्छ ।
यस भिडियोका छांयाकार धन योन्जन तामाङ, सम्पादन र रंग संयोजन माधब बेल्बासे, श्रींगारर एस एफ एक्स स्वस्तिका श्रेष्ठ, निर्माण नियन्त्रक नारायण गुरुङ हुन भने भिडियोलाई अमृत सुनुवार ले निर्देशन गरेका छन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij