२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपि पावरको लाभांश घोषणा

अपि पावरको लाभांश घोषणा

980
Shares

काठमाडाै‌ – अपि पावर कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ७.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि पनि ०.३९ प्रतिशत नगद दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नियामक निकाय विद्युत नियमन आयोगको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। गत वर्ष भने कम्पनीले १०.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद गरी कुल ११.०५ प्रतिशत लाभांश दिएको थियो।

गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij