२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि ५० र एनएमबि हाइब्रिड फण्डद्धारा लाभांश घोषणा

एनएमबि ५० र एनएमबि हाइब्रिड फण्डद्धारा लाभांश घोषणा

1.8K
Shares

काठमाडौं – एनएमबि म्युचुअल फण्डद्धारा सञ्चालित ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । दुवै फण्डले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २१ दशमलव ०५२६३ का दरले नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेका हुन ।

उक्त लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मितिसमेत तय भएको छ । क्यापिटलका अनुसार साउन ३१ गते बुक क्लोज गर्ने दिएको हो । उक्त बुक क्लोजको आधारमा साउन ३० गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij